माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारत र माल्दिभ्सबिच बार्ता सुरू
माले । माले र नयाँ दिल्लीले हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्समा तैनाथ भारतीय सेना फिर्ता गर्ने विषयमा आइतबार औपचारिक वार्ता सुरु गरेका भएको छ । माल्दिभ्सले आफनो देशबाट भारतीय सेना फिर्ता गर्न माग गरेको झण्डै दुई महिना पछि यो वार्ता