पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु
इस्लामबाद । पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन । पाकिस्तानमा आमनिर्वाचन हुन