यमनका हुथी बिद्रोहीहरुबाट लालसागरमा नर्वेली जहाजमाथि हमला
साना, यमन । यमनको हुथी बिद्रोहीले लालसागरमा नर्बेजियन पानी जहाज माथी हमला गरेका छन । हुथी बिद्रोहीले यमनबाट लाल सागरमा नर्बेजियन स्वामित्वमा रहेको पेट्रोकेमिकल ट्याङ्करसहितकाे पानीजहाँज माथी हमला गरिएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सो हमलाको जिम्मेवारी हुथीहरूले लिदैँ उनीहरूले कार्गो