साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा सिक्किममा नेपाली युट्युबर उमा पक्राउ
झापा । साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो । सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी