चुरेका सदस्य आचार्यले पुनः सम्हाले कार्यभार
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिका सदस्य भेषराज आचार्यले पुनः पद सम्हालेका छन् । सर्बोच्च अदालतले आचार्यलाई हटाउने निर्णय कार्यान्वयन नगर्न,नगराउन, यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि आचार्यले पुनः कार्यभार सम्हालेका हुन । सर्वोच्चले फागुन