विमान दुर्घटनामा मृत्यु भएका बाँकी १२ शव पनि काठमाडौँ ल्याइयो (फोटो फिचर)
काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइएको छ । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोमबाट