विमानस्थलका लागि बजेटको सुनिश्चितता भएपछि मात्र रुख कटानका लागि अनुमति : वनमन्त्री यादव
काठमाडौं । वनमन्त्री प्रदीप यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिईने बताएका छन् । सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधबार वन तथा भू संरक्षण विभागले ललितपुरमा आयोजना गरेको