गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन
सिन्धुपाल्चोक । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो । इटा