पर्यटक आकर्षणको केन्द्र बन्यो ‘बञ्जीजम्प’
बागलुङ । हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए । तीन पटकसम्म आउँदा पनि उनलाई घुमेर धित अझै मरेको छैन। घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका