तारा एयरको बेपत्ता जहाज भेटिएन, आजका लागि खोजीकार्य स्थगित
काठमाडौँ । पोखराबाट मुस्ताङको जोमसोमका लागि आज बिहान उडेको केही समयमै सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज अझै भेटिएको छैन । आजको लागि खोजी तथा उद्धार कार्य समेत स्थगित भएको बताइएको छ। १९ जना यात्रु र चालक दलका तीन सदस्यसहित पोखराबाट