पर्यटन प्रवर्द्धन गर्न कटारीको मर्जितपुरमा प्याराग्लाइडिङ
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परीक्षण उडान गरेको छ । कटारी नगरपालिका– ७ मर्जितपुर गडिकोट डाँडाबाट प्याराग्लाइडिङ, जिपलाइन, रक क्ल्याम्बिङ साहसिक खेलको परीक्षण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–