दसैँ बिदामा घुम्न जाने हैन त डडेल्धुराका यी पर्यटकीय स्थलहरु ?
डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला हो, डडेल्धुरा । डडेल्धुरालाई भारतको ‘नैनिताल’सँग पनि तुलना गर्ने गरिन्छ । तराईका मानिसहरूलाई गर्मी छल्ने उपयुक्त गन्त्व्यका रूपमा पनि डडेल्धुरा चिनिन्छ । पछिल्लो समयमा डडेल्धुरा पर्यटकीय हवका रूपमा पनि विकसित हुँदै गएको छ । उग्रतारा