अनअराइभल भिसाले पर्यटकको संख्या बढ्दै
काठमाडौँ । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा केही सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि