बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवसायी कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन