निर्वाचन आयोगद्वारा आचारसंहिताको अनुगमन गर्न प्रेस काउन्सिललाई आग्रह
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरूप भए/नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । शुक्रबारको बैठकमा आयोगले सञ्चारमाध्यमको अनुगमनको क्षेत्राधिकार काउन्सिलभित्र पर्ने विषय भएकाले प्रतिनिधिसभा