४० हजार नाघ्यो डेंगु संक्रमितको संख्या
काठमाडौँ । डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ भने ४८ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। जसमध्ये ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। साउनदेखि शुरू