क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन पूर्वाधार निर्माण प्राथमिकता
काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालको क्रिकेट क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री गहतराजले ठूला अन्तर्राष्ट्रिय प्रतियोगीता नेपालमा नै गर्न सक्ने