१४ जना थपिए कोरोना संक्रमित, २९ जना मुक्त
काठमाडौं । नेपालमा १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभरबाट ९२४ नमूना परीक्षण गर्दा १४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४४८ र एन्टिजेनबाट ३७६ नमूनाको परीक्षण