नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न
रुपन्देही । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मिति २०७९ पुस ०१ गतेदेखि संचालन भएको नेपाल–भारत बटालियन स्तरीय संयुक्त प्रशिक्षण अभ्यास ‘सूर्य किरण– १६’ सम्पन्न भएको छ । आज बलाधिकृत रथी सरोज प्रताप राणाले एक विशेष कार्यक्रमका बीच संयुक्त