चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार शोभराजलाई छाड्न आदेश दिएको हो। चार्ल्स शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। ‘बिकिनी किलर’