ललितपुर २ मा एमालेका महर्जन विजयी
ललितपुर। ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन फराकिलो मतान्तरले विजयी भएका छन् । महर्जनले १५ हजार ३५ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले आठ हजार आठ सय