झापा-१ मा विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले अगाडि
झापा । झापा-१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजारको फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१