भक्तपुर-१ बाट नेमकिपाका प्रेम सुवाल भारी मतले विजयी
भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल भारी मतले विजयी भएका छन् । सुवाल ४२ हजार सात सय ५९ मतका साथ विजयी भएका हुन् उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नवराज गेलालले ११ हजार नौ