शिक्षा विधेयकको विरोध गर्ने विद्यार्थीहरु प्रहरी नियन्त्रणमा
काठमाडौँ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष