सुनतस्करी प्रकरणमा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी फेला
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा पक्राउ गरेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । सीआईबीले चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी पनि भेटिएको जनाएको छ । साउन ३ गते बरामद