मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालन
काठमाडौँ । अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सो सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो । डिभिजन सडक