राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
काठमाडौँ । आन्दोलनरत राहत तथा बालविकास शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकका सवै आन्दोलनका कार्यक्रम स्थगित भएको छ । शुक्रबार सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमतिबीच सहमति भएसँगै