एनआरएनएको ११औं महाधिवेशन अक्टोबर १७ देखि २० सम्म हुने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० सम्म हुने भएको छ । उक्त महाधिवेशनमा संघको नयाँ कार्यसमितिको चुनावी घोषणा समेत सुरु भइसकेको छ । यसैक्रममा गोर्खा जिल्लाको फुजेलमा जन्मिएका र हाल बेलायतको