पोखरीमा डुबेर काभ्रेमा पाँच वर्षीया बालिकाको मृत्यु
काठमाडौं । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ। आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो। बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत