मेलम्चीको पानी माघेसंक्रान्तिमा काठमाडौंका उपभोक्ताका धारामा खसाल्ने तयारी
सिन्धुपाल्चोक । सरकारले माघे संक्रान्तिसम्म मेलम्चीको पानी काठमाडौं उपत्यकाका उपभोक्ताको धारामा खसाल्ने योजना बनाएको छ। अबको दुई साताभित्र मेलम्ची आयोजनाको काम सम्पन्न गरेर काठमाडौंमा पानी खसालिने मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । आयोजनाको मुख्यस्थलमा भइरहेको कामका बारेमा स्थलगत निरीक्षण गर्न