काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना, २१ जना घाइते
काठमाडौँ । पाल्पाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई