सर्लाही अदालतमा बम्जनको बयान सुरू
सर्लाही । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरू भएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयान सुरू भएको स्रेस्तेदार सदन