बिशेष अदालतका न्यायधीशहरूद्वारा पद तथा गोपनीयताको सपथ
काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । सोमबार सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । गत ५ मंसिरमा बसेको