त्रिपालसमेत नपाएको भूकम्प पीडितको गुनासो
त्रिवेणी । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ । भूकम्पबाट रुकुम पश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरुमा पूर्ण