तरुण दलका नेतामाथि गोली प्रहार गर्ने चारजना सार्वजनिक
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ गैरी चोकमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरेर गोली हान्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज सार्वजनिक गरेको हो। पकाउ पर्नेमा