क्रिकेटको पूर्वाधार माग गर्दै अनेरास्ववियुको प्रदर्शन
काठमाडौं । नेपालमा क्रिकेटको पूर्वाधारमा सरकारले ध्यान दिइएको भन्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विश्वले चिनेको खेलाडीलाई नेपाल सरकारले चिन्न नसकेको र क्रिकेट पूर्वाधारको बिकासमा कुनै चासो नदिएको भन्दै अखिलले आइतबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका