बालकुमारी घटनाः दुईजनाको मृत्यु, ७३ पक्राउ, सात घाइते
काठमाडौं । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको छ । सो घटनामा सातजना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी