सन्दीपविरुद्धको मुद्दामा आज पनि बहस हुँदै
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । यसअघि बुधबार र बिहीबार बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा आइतबारबाट निरन्तर सुनुवाइ भइरहेको हो । जाहेरीवाला गौशाला -२६ र