बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुषभन्दा महिला बढी
नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्याधिक रहेको पाईएको छ । नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन गरेको १० वटा निशुल्क बन्ध्याकरण शिविरबाट