भक्तपुरको पाँंचतल्ले मन्दिर परिसरमा ५० मिनेटमा ५० वटा धिमे बोली
भक्तपुर । भक्तपुरको पाँंचतल्ले मन्दिर टौमढीमा शनिबार साँंझ पहिलो पटक बोली प्रदर्शन भएको छ। ५० मिनेटको ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच र ५० वटा धाँ बाजाको धुन प्रर्दशनी भएको हो। भक्तपुर नगरपालिका वडा नम्बर ८ लिवानीस्थित निओ