क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थ्यमन्त्री बस्नेत
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताए। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा