निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु
कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा निर्माणाधीन घरको लिफ्टबाट खसेर एक इन्जिनियरको ज्यान गएको छ। लेकसाइडमा रहेको स्थानीय चिनीमाया भण्डारीको निर्माणाधीन घरको लिफ्टबाट खसेर पोखरा–८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको ज्यान गएको हो। निर्माणाधीन घरको पाँचौँ तलामा तातोपानीको परीक्षण गर्न