काठमाडौं । टुडिखेलमा युवा महोत्सव सुरू भएको छ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटीद्दारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो । जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् ।