दमकमा बहुपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीले आइतबार उद्घाटन गर्ने
झापा । दमकमा बहुपयोगी १८ तले भवन निर्माण गरिएको छ । दमक नगरपालिका–३, दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (भोलि) उद्घाटन गर्ने कार्यक्रम छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन