कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा
विराटनगर । कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन २१ महिनापछि हुन लागेको छ । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजै