वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन्। ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमवार राति त्यसतर्फ प्रस्थान गरेका हुन्। ब्राजिल सरकार तथा संयुक्त