जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
काठमाडौं । सर्वोच्च अदालतले छविलाल जोशीको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्येक्षीकरणको रिट सर्वोच्चले खारेज गरिदिएको हो । आज सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ