प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु
पाल्पा । मृत्यु मार्गको रूपमा परिचित पाल्पा–बुटवल सडक खण्डको अति जोखिम सिद्धबाबा क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्ग (ब्रेक थ्रु) छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्जुअलमार्फत सुरुङ छिचोल्नका लागि स्विच थिचेपछि पाल्पा र बुटवल दुवैतर्फबाट