रवि लामिछाने आज पनि परिवारको जिम्मामा
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । सहकारी पीडित पक्षका पनि केही वकिलले बहस गरेका छन् । आज