पहाडी तथा हिमाली जिल्लाहरूमा आज होली पर्व मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली अर्थात् फागु पर्व आज (बिहीबार) धुमधामका साथ मनाइँदै छ । आज पहाडी तथा हिमाली जिल्लाहरूमा भव्यताका साथ होली पर्व मनाइँदै छ भने तराईका जिल्लामा शुक्रबार होली मनाइँदै छ । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य